Breaking News

मुख्य समाचार

मिस नेपालको उपाधि श्रेष्ठलाई

काठमाडौं – यस वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।  बिहीबार द हिडेन ट्रेजरले कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यमिक विद्यालयको ग्राउन्डमा आयोजना गरेको २५ औं संस्करणको मिस नेपाल–२०१९ को फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधि उनले जितेकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’ शृङ्खला खतिवडाले ताज पहिराएकी हुन्। यससँगै उनले यमाहा मिस …

Read More »

विदेशबाट फर्केर ४० कटेसी रमाउने सपना भताभुङ्ग !

२७ वैशाख, बुटवल । ‘सुन साइली, परदेशबाट म आउँंला, चालीस कटेसी रमाउँला…! गायक हेमन्त रानाले गाएको यो चर्चित गीतले भन्न खोजेजस्तै कपिलवस्तु बीरपुरका कृष्ण भुसाल पनि १५ वर्ष लामो वैदेशिक रोजगारी त्यागेर परिवारसँगै रमाउने मीठो सपना देख्दै घर फर्के । तर, घरमा उनले सोचेजस्तो रमाउने वातावरण भित्रभित्रै बिग्रिसकेको थियो । …

Read More »
error: Content is protected !!