latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ ।  स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि  किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका  ८७  वर्षीय देबिलाल भट्टराईको शव  फेला परेको हो ।

रम्भा १ हुँगी मजुवाका भट्टराइ माघ २१ गते घरबाट हिडेकाेमा सोमबार विहान घोप्टो  परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । शव फेला परेको जानकारी पाउन साथ जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगी मुचुल्का उठाई शव पोष्टमार्टमको लागि चापाकोट अस्पताल पठाएको जनाइएको छ ।

घटनाको विषमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय