latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, मंसिर २४

लियो क्लब अफ पाल्पाको आयोजनामा मङ्सिर २६ गतेबाट २९ गतेसम्म तानसेनको टुडिखेल मैदानमा पालिका स्तरीय डाउन टाउन नकआउट क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । लियो क्लब अफ पाल्पाले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरि जिल्ला भित्रका ९ वटा पालिका भित्रका खेलाडी सहभागीता गराई प्रतियोगीता आयोजना गर्न लागिएको जनाएको छ । पाल्पाको निस्दी गाउँपालिका बाहेक सबै स्थानीय तहको टिम सहभागी लियो क्लब पाल्पाका अध्यक्ष बिक्रम घिमिरे जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम हुनेले ५० हजार र दोश्रो हुने पालिकाले २५ हजार पुरस्कार पाउने क्लबका संस्थापक अध्यक्ष श्रीधर कुँवर बताउनुभयो ।
सुरुका खेल १४  ओभरको हुने भएपनि सेमिफाईनल १६ र फाइनल खेल २० ओभरको हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय