बडा दशैं २०७७ काे शुभकामना

आत्मियता साटेर विजयादशमी मनाउँ !

मुख्य समाचार सबै

ट्रेन्डिङ

पाल्पा सेरोफेरो

माथागढीमा किटजन्य राेगसम्बन्धी पैरवी

पाल्पा, कार्तिक ४ पाल्पाको माथागढी गाउँपालिकामा विभिन्न किटजन्य रोगहरू बारे सचेतना पैरवि कार्यक्रम सम्पन्न भएको छ । विभिन्न किटजन्य रोगहरू बारेमा जनकारी दिने र समुदायमा आधारित किटजन्य रोगहरूको पहिचान,नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने…

प्रदेश सेरोफेरो

विराटनगरमा अत्यावश्यकबाहेक सबै सेवा बन्द, काेराेना प्रभाव

विराटनगर, साउन ११ मोरङ जिल्लाकोविराटनगर महानरपालिकाले कोरोना फैलन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको छ। महानगरले सोमबारदेखि लागू हुने गरी नगरकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरू समेतबाट प्रवाह हुने अति आवश्यक (स्वास्थ्य,…

विद्यालय व्यवस्थापन समिति: अध्यक्ष बन्‍न लिखित परीक्षा

(ताप्लेजुङ) — फुङलिङ नगरपालिकाका सामुदायिकमध्ये सबैभन्दा बढी विद्यार्थी संख्या भएको भानुजन नमुनाउन्मुख माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ दुर्गम क्षेत्र आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका…

‘बर्थिङ्ग सेन्टर’को सोलार वडाध्यक्षको घरमा

ओखलढुंगा – स्वास्थ्य चौकीको सोलार वडा अध्यक्षले आफ्नो घरमा लगेर प्रयोग गरेका छन्। ईलाका स्वस्थ्य चौकी बलखुको बर्थिङ्ग सेन्टरको सोलार प्यानल सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरी राईले आफ्नो घरमा लगेर प्रयोग गरेका हुन्। स्वास्थ्य…

मोबाइल चार्ज २० रुपैयाँका दरले

६ दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङका विभिन्न इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्ने स्थानीयको भीड लागेको छ। असार २६ गते रातिदेखि गाईघाट–दिक्तेल ३३ केभिए विद्युत् प्रशारण लाइन ठप्प हुँदा दिक्तेलमा शुल्क तिरेर इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज…

असार १६, २०७६ संखुवासभा : प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि एकजना कार्यकर्ता पक्राउ परेका छन्।  गस्तीमा रहेको प्रहरीले घटनास्थल भन्दा केही परको साविकको सिसुवाखोला…

पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ। प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले मृत अवस्थामा फेला परेका मानबहादुर माखिमको शव भेटिए नजिक रगत लतपतिएको खुकुरी, दाप र रगत लागेको कपडासहित झोला…

जगदम्बाका सीईओको कोरोना संक्रमणबाट मृत्यु

वीरगन्ज, साउन १६ जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । कोरोना…

मास्क नलगाइ हिँडडुल गर्ने १ सय २८ जना पक्राउ

बारा, असार २० बारा जिल्लामा मास्क नलगाइ हिँडडुल गर्ने १ सय २८ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रु लगायत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार लगातार तीन…

ह्याकिङ प्रकरणपछि कृषि विकास बैंकमा कमिसनको चर्चा

राजविराज- ह्याकिङ गरी आन्तरिक खाताबाट रकम चोरी भएको विषयले कृषि विकास बैंक यतिबेला चर्चामा छ। असोज ५ गते बैंकको लहान शाखामार्फत ४ करोड ८८ लाख रुपैयाँ चोरी भएको थियो। ह्याकिङ प्रकरणमा तत्कालीन लेखा अधिकृत सुनील साह…

मोबाइल चार्ज २० रुपैयाँका दरले

६ दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङका विभिन्न इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्ने स्थानीयको भीड लागेको छ। असार २६ गते रातिदेखि गाईघाट–दिक्तेल ३३ केभिए विद्युत् प्रशारण लाइन ठप्प हुँदा दिक्तेलमा शुल्क तिरेर इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज…

पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ। प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले मृत अवस्थामा फेला परेका मानबहादुर माखिमको शव भेटिए नजिक रगत लतपतिएको खुकुरी, दाप र रगत लागेको कपडासहित झोला…

बैसाख १ गते मात्र फूल्ने फूल

लहानको भोटियाटोल चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने फूल हेर्न देशका अधिकांश जिल्ला र भारतका विहारबाट आउनेहरूको घुइँचो लाग्ने गर्छ। ‘सहलेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ…

पहिराेमा ज्यान गुमाउनकाे संख्या ११ पुग्याे

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँमा पहिरोमा परी ज्यान गुमाउनको संख्या ११ पुगेको छ । थप ६ को शव भेटिएपछि मृतकको संख्या बढेको हो । यसअघि पाँच शव फेला परेको थियो ।   जिल्ला…

बिहिबार कहाँकहाँ छ, वर्षाकाे सम्भावना ?

पाल्पा, साउन ८ आज देशभर मनसुनी वायुको प्रभाव परेकाले देशभर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही  स्थानहरुमा वर्षा भइरहेको छ।  यसका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा…

पहिरोले नारायणगढ-मुग्लिन र तानसेन-बुटवल सडक अवरुद्ध

पाल्पा, साउन ५ नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । खुलेकाे तीन घण्टामै सिद्दार्थ राजमार्ग पूनः बन्द भएकाे छ…

चारी गर्न आएको ठानेर कुटपिट गर्दा निर्दोषको मृत्यु

काठमाडौं, साउन ३ चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि एकजना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा छन् । अर्का एकजना दार्जे तामाङ…

‘मेलम्ची खानेपानी आयोजनाको मुहानभन्दा तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू’

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ। आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो…

माघ १० गते सार्वजनिक बिदा {विज्ञप्तीसहित}

काठमाडौं  – भोली माघ १० गते बागमती प्रदेशले सार्वजविक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक…

पाँच मिनेटको घम्साघम्सीपछि हरिबहादुरले मारे आक्रमण गर्ने चितुवा

लमजुङ, भदाै ७ लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए। चितुवा भगाउन होहल्ला गरे। तैपनि चितुवाले गाउँ छाडेको…

नैतिक शिक्षामा विद्यार्थी आकर्षण, गुरुकुलमा निरन्तर पठनपाठन (भिडियाे)

पाल्पा, भदौ ६शैक्षिक संस्थाहरु ठप्प रहेको समयमा कालीगण्डकी गुरुकुलमा भने विद्यार्थीलाई नैतिक शिक्षा प्रदान गरिँदै आएको छ । पाल्पा र स्याङ्जा जिल्लाको उत्तरवाहिनी क्षेत्रमा ३० जना बटुक (विद्यार्थी) ले नियमित आधारभूत तहका कक्षामा पठनपाठन गरिरहेका…

बिहिबार कहाँकहाँ छ, वर्षाकाे सम्भावना ?

पाल्पा, साउन ८ आज देशभर मनसुनी वायुको प्रभाव परेकाले देशभर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही  स्थानहरुमा वर्षा भइरहेको छ।  यसका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा…

पाेखरा र लमजुङमा पहिराे ७ काे मृत्यु

पोखरा, २६ असार पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ भने ७ जना नै घाइते भएका छन् । यस्तै लमजुङमा अविरल वर्षासंगैँ आएको पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको छ ।मृत्यु…

जापानको जागिर छोडेर १ करोड लगानीमा भैंसीपालन

म्याग्दी  । जापान ! हजारौं नेपाली युवाहरुको सपनाको देश । लाखौं खर्च गरेर रोजगारीका लागि जापान जान मरिहत्ते गर्ने नेपाली युवाहरुको भिडमा यहाँका एकजना युवाले जापानको गतिलो नोकरी छोडेर म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रू.…

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी

कास्कीः राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउँदै विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् ।…

माथागढीमा किटजन्य राेगसम्बन्धी पैरवी

पाल्पा, कार्तिक ४ पाल्पाको माथागढी गाउँपालिकामा विभिन्न किटजन्य रोगहरू बारे सचेतना पैरवि कार्यक्रम सम्पन्न भएको छ । विभिन्न किटजन्य रोगहरू बारेमा जनकारी दिने र समुदायमा आधारित किटजन्य रोगहरूको पहिचान,नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने…

रुपन्देहीमा १ जना कोरोना संक्रमितको मृत्यु

२ कार्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो । असोज २५ गते कोरोना संक्रमण…

कालिगण्डकी करिडाेर (पिपलडाँडा-गैडाकाेट) सडक कालाेपत्रे

पाल्पा, असाेज २९ कालीगण्डकी काेरिडाेर अन्तर्गत (पिपलडाँडा-गैडाकाेट) खण्डमा कालाेपत्रेकाे काम सुरु भएको छ । पाल्पा – कालीगण्डकी काेरिडाेर अन्तर्गत पाल्पा र नवलपरासी खण्डकाे सडक कालाेपत्रे गर्ने कार्य धमाधम चलिरहेकाे छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा…

लायन्स क्लब अफ पाल्पाद्वारा जन्मदिवसमा सम्मान कार्यक्रम

राजेन्द्र लिगल पाल्पा, असाेज २३ हामी सेवा गर्छौ भन्ने मूल नाराका साथ सामाजिक काम गर्दै आयको लायन्स क्लब अफ पाल्पाले आफ्नो जन्मदिवस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि डिस्ड्रिक चिफ सुशील…

वगनाशकालीकाे आवधिक योजना निर्माण हुँदै

पाल्पा, असाेज २१  बगनासकाली गाउँपालिले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेकाे छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । वगनाशकालीमा व्यवसायिक कृषि, पशुपालनका…

प्रदेश ५ काे नाम लुम्बिनी र राजधानी दाङ (देउखुरी)

बुटवल, असाेज २० प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी पाएको छ। अब प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भएकाे छ। प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारले गत…

बेरोजगार तथा आर्थिक बिपन्नका लागि तालिम अपरिहार्यः अध्यक्ष सावद

पाल्पा, भदाै २९ बेरोजगार तथा आर्थिक बिपन्न समुदायको लागी तालिम तथा स्वराेजगारमुखी उद्यमशीलता तालिम दिन अत्यावश्यक भएकाे नेपाल तालिम तथा राेजगार व्यवसायी महासंघका अध्यक्ष चन्द्र सावदले बताएका छन् । साेमबार प्रदेश नं. ५ ले गरेकाे…

तीन दिनको मौसम पूर्वानुमानः यस्ताे छ

पाल्पा, साउन २५ – आइतबार र साेमबार वर्षाकाे संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना

बुटवल, साउन २० लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भर्ना भइ उपचाररत व्यक्तिकाे प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो । सङक्रमित कपिलवस्तुका पुरुष हुन्…

कर्णालीमा जनप्रतिनिधिले लिए कानुनविपरित सुविधा : बजेट भाषणको भत्ता दुई लाखसम्म

सुर्खत : कर्णालीका जनप्रतिनिधिले नियम मिचेर दोहोरो सुविधा लिएको पाइएको छ। जनप्रतिनिधिले कानुनविपरित सल्लाहकार नियुक्त गर्नेदेखि बैठक भत्तासमेत लिएको पाइएको हो। कतिपय जनप्रतिनिधिले आफ्ना कार्यकर्ता र आफन्तलाई रिझाउन नियम नै मिचेर बजेट दुरुपयोग गरेका छन्। यहाँका…

८ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको…

विद्यालय निरीक्षक पदमा सम्भावना

विद्यालय निरीक्षक पनि निजामती सेवाकै पद हो भन्नेमा धेरैजना अनभिज्ञ हुन सक्छन्। यो निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवाको राजपत्रांकित तृतीय श्रेणीको पद हो। शिक्षा शास्त्र संकायमा स्नातक तह उत्तीर्ण व्यक्तिका लागि यो पद आफ्नो करिअरको…

कैलालीका प्रहरी असइ र प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ

धनगढी, ४ कार्तिक धनगढी उपमहानगरपालिका १२ जुगेडा कैलालीको अस्थाई प्रहरी पोष्टमामा कार्यरत प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा ७ जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले…

तीन दिनको मौसम पूर्वानुमानः यस्ताे छ

पाल्पा, साउन २५ – आइतबार र साेमबार वर्षाकाे संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

निर्मला हत्या प्रकरणः एसपी विष्टसहित प्रहरीले पाए सफाइ

काठमाडौं, साउन १६ कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक…

कर्णाली प्रदेशमा एनजीओ ‘आउट’ : फेसबुक बन्द

एनजीओ नजाँदासम्म चाउचाउ खादैनथिए कर्णालीबासी काठमार्डौं : कर्णाली प्रदेशका गैरसरकारी संस्था(एनजीओ) लाई नियमवन गरिने भएको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा एनजीओलाई ‘आउट’ गर्ने घोषणा गरेका छन्। कर्णालीबासीलाई एनजीओले परनिर्भर बनाएको भन्दै उनले ‘आउट’ गर्ने घोषणा…

घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई…

रेशम चौधरीले लिन पाएनन् सपथ, प्रदेश संसद चल्न नदिने चेतावनी

धनगढी, २० फागुन– आज (आइतवार) प्रतिनिधिसभा (संघीय संसद)को पहिलो बैठक बस्यो । बैठकमा प्रतिनिधिसभा सदस्य (सांसदहरुले) सपथ लिए । संघीय संसदमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित गरी २७५ जना सांसद छन् । आइतवार सांसदको रुपमा सपथ लिन…

राजनीति सेरोफेरो सबै

कोरोना संक्रमितलाई के खुवाउने ? के नखुवाउने ?

काठमाण्डाैं, साउन २५ कोरोना भाइरस (कोभिड- १९) संक्रमितको संख्या नेपालमा पनि उकालो लाग्दो छ । आइसोलेसन र क्वारेन्टाइनमा संक्रमित र आशंका गरिएकाहरूलाई राखिएको छ ।…

कोरोना संक्रमितलाई के खुवाउने ? के नखुवाउने ?

नेकपामा गम्भीर माेडः पार्टीलाई विभाजन हुनबाट जोगाउन प्रचण्डकाे आग्रह

काठमाडौं, साउन १३ पार्टीलाई विभाजन हुनबाट जोगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेका छन् ।  सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार…

नेकपामा गम्भीर माेडः पार्टीलाई विभाजन हुनबाट जोगाउन प्रचण्डकाे आग्रह

प्रधानमन्त्री ओलीकै सक्रियतामा एमाले दर्ता: प्रचण्ड

काठमाण्डाैं, साउन ९ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओलीको संक्रियता र पहलमा एमाले पार्टी दर्ता…

प्रधानमन्त्री ओलीकै सक्रियतामा एमाले दर्ता: प्रचण्ड

गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले छोडे प्रचण्डको साथ !

काठमाडौं, साउन ५ नेकपा अध्यक्ष पुष्पकमल दाहालले बोलाएको आफू पक्षीय स्थायी कमिटी सदस्यको भेलामा गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट अनुपस्थित भएका छन्। दाहालले…

गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले छोडे प्रचण्डको साथ !

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल

काठमाण्डाैं, साउन १ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु भएको छ। बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष एवं…

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच छलफल

अन्तर्वार्ता सबै

आर्थिक सेरोफेरो सबै

भिजन लुम्बिनीकाे सेती नदी जलविद्युत् आयोजना द्रूत गतिमा

पाेखरा, कार्तिक ४ भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण प्रारम्भ गरेकाे सेती नदी जलविद्युत आयोजना द्रूत गतिमा काम अगाडी बढेकाे छ । काेभिड १९ (काेराेना) महामारीका…

भिजन लुम्बिनीकाे सेती नदी जलविद्युत् आयोजना द्रूत गतिमा

रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक बीच सम्झौता,कृषकलाई राहत

बिष्णु खनाल पाल्पा, असोज १६ रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादी बीच सम्झौता भएको छ । गाँउपालिका भित्रका कृषक तथा कृषि फर्महरुले मापडण्ड…

रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक बीच सम्झौता,कृषकलाई राहत

१२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

भनिन्छ नि, धन–सम्पत्ति भनेको क्षणभंगुर चिज हो । कसैलाई यो संकथनमा विश्वास नभए भारतीय धनाढ्य अनिल अम्बानीको हिजोको तुजुक र आजको दुर्दशालाई हेर्दा हुन्छ ।…

१२ वर्षमा कसरी टाट पल्टिए अनिल अम्बानी ?

पूर्व अर्थमन्त्री डा खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

काठमाडौं- हालै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। डा खतिवडालाई मन्त्रीस्तरीय सुविधा…

पूर्व अर्थमन्त्री डा खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

माथागढीमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण

पाल्पा, साउन २६ सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्न माथागढी गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गरेको छ । पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले भत्ताको पारदर्शीता र…

माथागढीमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण

शिक्षा सबै

कृषि सेरोफेरो सबै

विचार सबै

मनोरञ्जन सबै

खेल सेरोफेरो सबै

मुम्बई फेरि शीर्ष स्थानमा उक्लियो, राजस्थान माथि जित

काठमाण्डाैं, असाेज २१ आइपिएलमा मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेपछि मुम्बईले फेरि शीर्ष स्थानमा कब्जा जमाएको हो। मुम्बईले ६…
मुम्बई फेरि शीर्ष स्थानमा उक्लियो, राजस्थान माथि जित

सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर…
सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

बार्सिलोनाको जित, मेस्सीको कीर्तिमान

एजेन्सी स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई १ – ० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो…
बार्सिलोनाको जित, मेस्सीको कीर्तिमान

बार्सिलोनाको फराकिलो जित, रेकर्ड बनाउँदै मेस्सी

असार २२, न्यूज डेस्क स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि फराकिलो जित निकालेको छ। तालिकाको दोस्रो स्थानमा रहँदै उपाधि होडमा कायम रहेको बार्सिलोनाले भिल्लारियलमाथि ४-१ को फराकिलो…
बार्सिलोनाको फराकिलो जित, रेकर्ड बनाउँदै मेस्सी

नयाँ खेलकुद ऐन लागू, पुराना नियुक्ति खारेज …

काठमाडौँ, असार १८— बदलिँदो व्यवस्था अनुकुल हुने गरी ३ दशक पुरानो कानूनको प्रतिस्थापन स्वरुप बिहीबारदेखि खेलकुद विकास ऐन–२०७७ लागू भएको छ । नयाँ कानून लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव र…
नयाँ खेलकुद ऐन लागू, पुराना नियुक्ति खारेज …

फोटो फिचर सबै

Top