latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

रम्भा गाउँपालिकाले एक दिन शोक विदा दिएको छ। गाउँपालिकाको वडा नं. १ स्थित वडा कार्यालयमा कार्यरत पशु स्वास्थ्य प्राविधिक विष्णु प्रसाद रेग्मीको असामयिक निधन भएपछि शोक विदा घोषणा गरिएको हो।

हुँगी कै स्थायी बासिन्दा ३५ वर्षीय रेग्मी अचानक बेहोस् भएपछि दिउँसो लुम्बिनी मेडिकल कलेज लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । रेग्मीको २०८२ फागुन २८ गते निधन भएको हो। उनको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै रम्भा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयहरूमा २०८२ फागुन २९ गते शोक विदा दिइएको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनद्वारा जारी सूचनामा स्वर्गीय रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय