latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पामा नेकपा माओवादी केन्द्र र एकीकृत (समाजवादी) बीच पार्टी एकता भएपछि घोषणा सभा भएको छ । सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वाला, सोमप्रसाद पाण्डेय, नेत्रप्रसाद पाण्डेय, लिला सोमै, अशोककुमार शाही, राजेन्द्र वि.क.मिलन घर्ती मगर लगायतले सम्बोधन गर्नुभयो ।

नेकपा माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादीसहित १६ वटा बाम घटकहरु एकै स्थानमा उभिएर सिंगो कम्युनिस्ट पार्टी निर्माण भएपछि जेन्जी पुस्ताको माग सम्बोधन गर्ने र जनताको जीविकासंग जोडिएका विषयमा योजना अघि बढाउने दावी गर्नुभयो । नेता ज्वालाले नागरिकमा उत्साह जागेको दावी गर्दे उहाँले थप्नुभयो, देश र जनताको आवश्यकता पूरा गर्नका लागि अहिलेको एकताले योगदान पुर्याउने बताउनुभयो ।
बामपन्थीहरु टुक्रिदा प्रतिगामी तत्वहरुले टाउको उठाउछन्, जसबाट लोकतन्त्र कमजोर हुन्छ, कम्युनिस्टहरु विभाजित हुँदा जनजीविकाको आन्दोलन कमोजोर हुन्छ, कम्युनिस्ट पार्टीहरुले सहकार्य र एकता गर्दा मात्रै बाम आन्दोलनले सार्थकता पाउछ र जनताको पार्टी बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय