latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ११ असोज
पाल्पाका चिकित्सकहरु पनि अस्पतालको ओपिडी सेवा बन्द गरि आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू पनि सडकमा उत्रिएका हुन ।
बिहिबार तानसेनको आन्दोलनचोकमा प्लेकार्ड सहित नारा लगाउदै बिरोधमा उत्रिएका हुन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित हुनु परेको उनीहरुको भनाई छ ।
श्रृङ्गखलाबद्ध तरिकाले पटक पटक आफुहरु माथि भौतिक आक्रमण भईरहदा अरुको ंज्यान बनाउनुपर्ने डाक्टरहरुको शरिरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ । हेटौँडा र पोखरामा डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरू सडकमा उत्रिएका हुन ।
पाल्पा रहेका पाल्पा अस्पताल, रामपुर अस्पताल, युनाइटेड मिसन अस्पताल, र लम्बिनी मेडिकल कलेजका चिकित्सकहरुले अन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय