latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन १८

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड पाल्पा शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। रुरु गाउँपालिका ०२ ग्वादि बस्ने कुवर रकम भुक्तानी गरेको हो। कुवरले सनिमा रिलायन्स लाईफमा आफ्नो छोराको सिमित भुक्तानी साबधिक जीवन बिमा योजना गरेका थिए ।

आफ्नो छोराको मुत्त्यु भएकोले उहाँको संरक्षक फटिक बहादुर कुवर लाई बिमा बापत पाउन पर्ने रकम ७ लाख १२ हजार २५० रुपैया बराबरको चेक भुक्तानी गरेको कम्पनीको शाखा प्रमुख सन्तोष पौडेलले बताए । पौडेलको अनुसार पाल्पा शाखाबाट दोस्रो पटक बिमा दाबी भुक्तानी भएको हो। मृत्त्यु दाबी चेक प्राप्त गर्ने कुवर फटिक बहादुर कुवरले अन्य व्यक्तिलाई पनि बिमा गरि यस्तै भैपर्य आउने घटनाबाट हुने आर्थिक भार कम गर्न सहयोग मिल्ने बताए ।

चेक हस्तान्तरण गर्दै कम्पनीको सहायक हेमन्त थापा, बिष्णु कुमारी बोहोरा, हरिकला बुढाथोकी र  बिद्या रायमाझी र दिपक खड्काले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स पाल्पा शाखा बिमितहरूकाे सेवामा निरन्तर रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय