latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार १४
पश्चिम नेपालकै धार्मिक धरोहर पाल्पा भैरबनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन् । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथी यौनजन्य अभद्र ब्यबहार गर्ने गरेको पाईएकाले योगीलाई सबै खालको जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीले जनाएको छ ।
समितीले हिजो एक बिज्ञप्ती जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थी माथि पटक पटक अभद्र ब्यबहार गर्ने गरेको घटना बिभिन्न सामाजिक संन्जाल तथा मिडीयामा सार्वजनीक भएको थियो । पुजारीको ब्यबहार प्रति गम्भिर ध्यानाकर्षण जनाउदै मन्दिर ब्यबस्थापन समितीले सत्य तथ्य छनबिन नहुदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेबारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष गोबिन्द बहादुर पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय