latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ ३०
पाल्पा सदरमुकाम तानसेनमा धारावाहिक आध्यात्मिक प्रवचन हुने भएको छ । राधा माधब प्रचार समिति पाल्पाको आयोजनामा भोली देखि असार ९ गतेसम्म तानसेनको बालमन्दिरमा दिब्य धारावाहिक आध्यात्मिक प्रवचन हुने भएको हो ।
जगतगुरु कृपालुजी महाराजकी प्रचारिका सुश्री निकुंजेश्वरी देबीजीद्धारा दिब्य धारावाहिक आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तन हुन लागेको हो । बेलुका साढे ४ बजे देखि साढे ६ बजेसम्म प्रवचन एवं रसमय संकीर्तन हुने आयोजकले जनाएको छ ।
दिब्य धारावाहिक आध्यात्मिक प्रवचन एवं रसमय संकीर्तनमा प्रबेश निशुल्क गरिएको, र कार्यक्रमको तयारी पुरा भएको राधा माधव प्रचार समितिकी कोषध्यक्ष लक्षिमा ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय