latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

श्रीनगर युवा रेडक्रस सर्कल पाल्पा द्वारा आयोजित जिल्ला स्तरिय अन्तरविद्यालय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ, विभिन्न २४ विद्यालयहरु सहभागी भएको प्रतियोगितामा दमकाडा मा.वी प्रथम, देववाणी मा.वी. दृतिय, जनता मावी तृतिय तथा न्यू होराईजन मावी ले सान्त्वना स्थान हाशिल गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पाल्पाका सभापति बाबुराम कार्कीले सहभागी तथा विजेता समुहलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै आयोजक श्रीनगर युवा रेडक्रस सर्कलले गर्ने गरेका हरेक गतिविधीको कारण यो युवा रेडक्रस सर्कल देश कै उत्कृष्ठ सर्कलका रुपमा अघि बढ्दै गरेको र जुनियर/युवा रेडक्रस सर्कलको विकासमा गरेको योगदानको प्रशंसा गर्नु भयो । कुला २४ विद्यालयहरु बाट छनोट चरण बाट १२ विद्यालयहरुलाई खेलमा समावेश गरिएको थियो । कार्यक्रमका अध्यक्षता श्रीनगर युवा रेडक्रस सर्कलका अध्यक्ष सुदर्शन पाण्डेले गर्नु भएको थियो ।

रेडक्रस सर्कलले गर्यो जिल्ला स्तरिय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय