latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, वैशाख १

पाल्पाकाे तिनाउँ गाउँपालिका २, हरियालीमा शैचालयमा रहेकाे बाल्टिनकाे पानीमा डुबेर एक युवककाे मृत्यु भएकाे छ । तिनाउँ गाउँपालिका २, कचलमा ४५ वर्षिय डम्बर बहादुर खत्रीकाे शैचालयमा रहेकाे बाल्टिनकाे पानीमा टाउकाे डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

कचल फूलबारी टाेलमा ससुराली घरमा बस्दै अाएका खत्री शैचालय गएपछि लामाे समय नफर्किएकाे र हेर्न जाँदा बाल्टिनकाे पानीमा टाउकाे डुबेकाे अवस्थामा भेटिएकाे श्रीमती मीना खत्रीलाइ उल्लेख गर्दै प्रहरीले जनाएकाे छ । शाैचालयमा चुकुल लगाएकाे अवस्थामा स्थानीयकाे सहयाेगमा खत्रीलाइ निकाल्दा टाउकाे डुबेकाे अवस्थामा निकाली हेर्दा मृत्यु भएकाे अवस्थामा भेटिएकाे बताइएकाे छ । घटनाकाे अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय