पाल्पा-सरस्वती माध्यमिक विद्यालय तानसेन काे ६७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पाल्पा क्षेत्र न २ का सांसद ठाकुर गैरे र लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले कार्यक्रमको शुभारम्भ गर्नुभयाे ।

© 2025: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा