18.5 C
Palpa, Nepal
Wednesday, June 3, 2020
Home प्रदेश २

प्रदेश २

प्रदेश प्रमुखको कार्यालय र आवास कहाँ रहने भन्ने खबर आजकोनयाँ पत्रिकामा छापिएको छ । प्रदेश १ प्रदेश प्रमुखको कार्यालय : क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर आवास : राष्ट्र बैंकको गेस्टहाउस प्रदेश संसद् : वीरेन्द्र सभागृह संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्ष : जिल्ला समन्वय समितिको कार्यालय, मोरङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवास : क्षेत्रीय कृषि निर्देशनालय प्रदेश २ प्रदेश प्रमुखको कार्यालय : सहरी तथा भवन डिभिजन कार्यालय,...
काठमाडौं । प्रदेश २ मा बुधबार सार्वजनिक विदा दिने भएको छ । बकर इद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको हो । आज सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा विदा दिने निर्णय गरेको छ ।
२८ जेठ, काठमाडौं । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् । योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट समेत...
काठमाडौं, ८ माघ- निर्वाचन सम्पन्न भएको भण्डै २ महिनापछि प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सातवटै प्रदेशमा जेष्ठ सदस्यहरुले प्रदेश प्रमुखबाट शपथ लिई अन्य सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । हेर्नुहोस् ७ प्रदेशको शपथका ७ रोचक दृष्य : शपथमा भाषा विवाद (प्रदेश २) प्रदेश नम्बर २ मा सांसदहरुले शपथ लिने भाषाको लिपीलाई लिएर विवाद भयो । शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा उनीहरुले...
वीरगञ्ज । क्यान महासंघले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गर्ने योजना ल्याएअनूरुप प्रदेश २ मा पुस २७ देखि ३० गतेसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशाेसिएसन विथ डाइनामिक टेक्नाेसफ्ट’ आयोजना हुने भएको छ । पर्साको वीरगञ्जस्थित नगर सभा गृह, आदर्शनगरमा हुने क्यान इन्फोटेकमा ७० भन्दा बढी स्टल रहने छन् । करिब ५० लाखको लागतमा सो इन्फोटेक हुने जनाइएको छ । प्रदेश सरकार...
काठमाण्डाैं, वैशाख २५ स्थानीय तहको चुनाव नजिकिएकाे छ । भोट हाल्ने सही, भोट बदर हुने अवस्था, कुन पदका लागि मतपत्रको कहाँनेर स्वस्तिक छाप लगाउने लगायतका कुरा सिकाउन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ । गाउँपालिका वा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य दुईजना खुला वडासदस्यसहित ७ जनालाई भोट हाल्ने विषय मतदाताले जान्नैपर्छ । तर केही ठाउँमा मतदाता...
अब स्थानीय तहमा अतिरिक्त कर, यस्ता छन् स्थानीय तह, प्रदेश र संघले लगाउने कर १८ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट बनाउनु पर्नेछ । संविधानले स्थानीय तहलाई आर्थिक तथा कानुन बनाउनेसमेत अधिकार प्रदान गरेको छ । यसले...
एलबी सुब्बा निर्देशित फिल्म ब्ल्याक समरको ट्रेलर सार्वजनिक भएको छ। फिल्मले बदला, प्रेम र थ्रीलरको कथा भन्छ। रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ। फिल्म एकै पटक अन्तर्राष्ट्रिय स्तरमै सार्वजनिक गर्ने तयारी भइरहेको छ। जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्नेछ। बेलायतको ३७ थलोमा सिनेमा प्रदर्शन हुने...
काठमाडौँ – स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी असार १४ गतेलाई सारिएको छ ।  यस अघि जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गतेलाई सारिएको थियो । ९ गते मुस्लिम समुदायको  पर्व रमजान परेकोले उक्त पर्वलाई मध्येनजर गर्दै बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन भने वैशाख ३१...
काठमाडौं । दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा एमाले छाडेर बाहिरिनेहरूको लहरै चल्यो । विसं. २०६९ असोज १८ गते एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईसहित ५ सय १७ जनाले पार्टी परित्याग गर्दै संघीय समाजवादी पार्टी गठन गरेका थिए । त्यस्तै विसं. २०६९ चैत ८ गते एमालेका मधेसका अर्का प्रभावशाली नेता रामचन्द्र झाले पार्टी परित्याग गरेको घोषणा गरे । त्यसबेला पार्टी अध्यक्ष रहेका झलनाथ खनाललाई...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!