latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत ११
पाल्पामा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका ५ बिरेठाटीका ३५ बर्षिय संजय मुल्मी नेवार र धादिङ्ग तिरपुरा गाउँपालिका ३ मुरचोक का ३७ बर्षिय किरण गजमेर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनीहरुको साथबाट नुफिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लागु औषध फेला परेको हो । उनीहरु हिजो बेलुका ग ३ च ५९०१ नम्बरको कारमा बुटवलबाट पोखरा जादै गर्दा प्रहरीले पाल्पाको झुम्सामा चेक जाँच गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय