latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० फागुन
नेपाल दरै उत्थान समाज रामपुर पाल्पाको चौथो अधिवेशन सकिएको छ । समाजका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा अधिवेशन चलेको हो ।
अधिवेशनको नेपाल दरै उत्थान समाजका केन्द्रिय सदस्य वसन्त दरैले उद्घाटन गर्नुभएको छ । उहाँले कार्यक्रमको उद्घाटन गर्नुहुदै सर्वसम्मत रुपमा समितिमा निर्वाचित हुने नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । चौथो अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा नेत्रबहादुर दरै चयन हुनुभएको छ भने उपाध्यक्षमा मनबहादुर दरै, कोषाध्यक्षमा लोजिना दरै, सचिवमा विष्णुबहादुर दरै सर्वसम्मत चुनिनु भएको छ । सदस्यहरुमा बुद्धिसरा दरै, मनकुमारी दरै, श्रीबहादुर दरै, ज्ञानबहादुर दरै र सरिता दरै रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय