latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १२
पाल्पामा गएराती टिप्पर दुर्घटना हुदा टिप्पर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजा गल्याङ्ग नगरपालिका १ राम्दीका २२ बर्षिय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जादै गरेको ना ८ ख ७९२४ नम्बरको टिप्पर गएराती करिब साढे ११ बजे दुर्घटना भई सडकबाट करिब १३ सय मीटर तल खसेको थियो ।
दुर्घटना पश्चात खोततलास गर्ने क्रममा न्यौपानेको शब आज बिहान करिब पौने ८ बजेको समयमा तिनाउ खेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय