latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ ६
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन भएको छ । गए राती सम्पन्न निर्वाचनबाट दाङका सुदीप गौतमको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
जसको खुला उपाध्यक्ष जय सिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती, महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिव कल्पना डुम्रे, समाबेशी सचिव सम्सेर बिक्रम जिसी, कोषाध्यक्ष सीपी खनाल, र सदस्यहरूमा प्रकास रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, बिस्नु आचार्य, पारस भण्डारी रहेका छन् ।
त्यस्तै सदस्यमा दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाइ, कृष्ण थापा, सुमन श्रेष्ठ, अनु खनाल, यमकला भुसाल, सिमा भट्टराइ,ओमा कडेल, पुजा पन्थी, दुख हरण यादव, रबीन्द्र यादब र सुरेश परीयार रहेको निर्वाचन समितीले जनाएको छ । त्यस्तै लेखा समिती संयोजकमा मुक्ति प्रसाद न्यौपाने सदस्यमा इन्द्रजीत रेग्मी र प्रकास घिमिरे सर्वसम्मत निर्वाचित भएको अधिबेशनका संयोजक तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपसभापती माधब प्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय