latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा व्यापार संघको सातौँ साधारण सभा तथा चौथो अधिवेशनमा सम्पन्न भएको छ । अधिवेशनबाट बिष्णु बहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

पाल्पा व्यापार चौथो अधिवेशन उद्घाटन सममरोहमम प्रमुख अतिथिको रुपमा मन्तब्य व्यक्त गर्नुहुदै पाल्पा – २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले  सम्पूर्ण व्यापारीको हीतमा काम गर्न र वस्तु तथा सेवा सहज आपूर्तीमा सहजीकरण गर्न अनुरोध गरे ।

अधिवेशनमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले “पाल्पाको स्थानिय उत्पादनको प्रवर्धन तथा व्यापार संघका उद्योगी व्यापरीको क्षमता अभिवृध्दि गर्न आवश्यक रहेको” विचार व्यक्त गरेका थिए ।
नवनिर्वाचित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
अध्यक्ष : विष्णु बहादुर कार्की
उपाध्यक्ष (बरिस्ट): कमल ढकाल
उपाध्यक्ष (खुल्ला): युवराज श्रेष्ठ
उपाध्यक्ष (महिला):सितम भन्डारि
महासचिव : तुल बहादुर अधिकारी
कोषाध्यक्ष : कपिल कृष्ण कार्की
सचीव : नारायण बस्याल
सचिव : अम्बिका तिमिल्सिना
सदस्य : लक्ष्मण गौतम
सदस्य : उमा अर्याल
सदस्य : गोकुल पौडेल
सदस्य : सपना साही
सदस्य : शशी श्रेष्ठ
सदस्य : धनकुमारी पाठक
सदस्य : रिता पाण्डे
सदस्य : प्रज्ञा सागर शाक्य
सदस्य : विनोद खाती
सदस्य : कल्पना पोख्रेल
सदस्य : रवीन्द्र आचार्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय