latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भदाै ६

भदाै ११ गते मंगलबार पाल्पाकाे तानसेनमा नेपालका राष्ट्रपति रामचन्द्र पाैडेल आउनुहुने भएकाे छ । पश्चिम नेपालकाे मुख्य जात्राकाे रूपमा रहेकाे भगवती जात्रामा पूजाअर्चना तथा जात्रा अवलाेकनका लागि राष्ट्रपति तानसेन आउने कार्यक्रम निश्चित भएकाे हाे ।

नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने भगवती जात्रा नेपाली फैजले अंग्रेज फाैजलाइ विजयी प्राप्त गरेको खुसियालीमा मनाईने जात्रा हाे । यही जात्रा अवलाेकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा आउने हुनुभएकाे भगवती गुठीका प्रचारप्रसार संयाेजक पदम न्याैपानेले बताउनुभयाे ।

याे पनि पढ्नुहाेस्…

२ सय ५ औं भगवती जात्रा भदाै ११ गते, पाल्पामा सार्वजनिक विदा !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय