latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा चैत १४

लुुम्बिनी मेडिकल कलेजमा निर्देशकका रुपमा रहेका श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए ।  सभापति श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई आर्थिक उत्पादनसँग जोड्ने योजना बनाएका छन् । उक्त योजनालाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहनेछ । अहिलेको जटिल आर्थिक अबस्थामा  इमान्दारिताका साथ सल्लाहकार श्रेष्ठले ज्ञान र क्षमता प्रदर्शन गर्नेमा सभापति श्रेष्ठले विश्वास व्यक्त गरे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय