latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

दिपक पोखरेल
पाल्पा , चैत १०

आशा लघुबित्त बित्तीय सस्था लिमिटेड तानसेन साखाको आयोजनामा बित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम बिहीवार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रमम ६७ वटा केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको साखा प्रबन्धक बिजय पौडेलले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय कार्यालयका बिभागिय प्रमुख बिजेन्द्र चौधरीले साखाले गरेको कर्जा लगानीलाई सहि सदुपयोग गरि आर्थिक उन्नतिको कार्यमा अघाडि बढ्न र अहिले देखिएको आराजक गतिविधिका पछि नलाग्न आग्रह गर्नु भयो । साखा प्रबन्धक बिजय पौडेलले साखाले गरेको कार्य प्रगती विवरण पेश गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन तानसेन नगरपालिका ३ का वडा अध्यक्ष बाबुरत्न साक्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन साखाका कर्मचारी खेमराज चालिसेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय