latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत १९
सिद्धबाबा क्षेत्रमा निमार्ण सुरु भएको सुरुङ्ग मार्ग निमार्णका लागी दैनिक ९ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा आज बसेको बैठकले चैत २१ गतेबाट लागुहुने गरि प्रत्येक दिन बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्म सडक बन्द हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई अबरोध हुने छैन ।
सुरुङ्ग निमार्णको क्रममा माथिबाट ढुङ्गाहरु खस्न सक्ने जोखिलाई मध्यनजर गर्दै सडक बन्द गरेर निमार्ण थालिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय