latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फागुन ५

फागुन १ गते काठमाण्डौंको लोत्से मलमा रहेको मोवाइल पसलमा भएको तोडफोड तथा डकैतीको घटना प्रति पाल्पाली मोबाईल ब्यबायीहरु आन्दोलित भएका छन् ।

पाल्पाली मोबाइल ब्यबसायीहरुले बिहिबार तानसेनको आन्दोलन चोकमा ब्यानर सहित धर्ना दिएका हुन । ब्यबासय संचालन गर्न पाउने अधिकार माथी भएको साङ्घातिक हमला सहित मोबाइल पसल तोडफोड गरी डकैती गरेको निन्दनिय घटना प्रति पाल्पालि मोबाइल संघ पाल्पाले नेपाल मोबाइल व्यवसायी सघको कार्यक्रममा एेक्यवद्धता जनाईसकेको प्रस्ताबित मोबाइल संघ पाल्पाका अध्यक्ष युवराज शर्माले बताउनुभयो । उक्त घटनाबाट ब्यबसायीक हक अधिकार कुष्ठित हुनुका साथै ब्यबसायीहरु असुरक्षित भएका छन् ।

घटनामा संलग्नलाइ कारवाही र पिडितलाई क्षतिपूर्तीको माग समेत गरिएको जिल्ला अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय