latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २५
मुक्तिनाथ बिकास बैक पाल्पाले बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैकले सामाजिक उत्तरदायित्ब बहन गर्दै बुधबार तानसेनको बिजु इङलिस बोडिङ्ग स्कुलमा बैकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
बैकिङ्ग साक्षरता कार्यक्रममा मुक्तिनाथ बिकास बैंक तानसेन शाखा प्रमुख भूपराज भट्टराईले बैंकिङ्ग कारोबार, डिजिटल बैकिङ्ग, मोवाइल बैकिङ्गमा ध्यान दिनुपर्ने कुरा, चेक बाउन्स सम्बन्धि कानुनी ब्यबस्था लगायतका बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी, अभिभावक लगायत गरि करिब ७५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बिद्यालयकी प्रिन्सिपल अनुराधा बज्राचार्यले बैकले गरेको कामको प्रंशम्सा गर्दे बैकलाई धन्यबाद ब्यक्त गर्नुभयो । कार्यक्रमको संयोजन उप्पल कुमार बज्राचार्यले गर्नुभएको थियो । साथै बैकले बिद्यालयमा चलेको दन्त तथा आँखा सिबिर सहयोग गरेको छ ।
कार्याक्रम महेश भण्डारीको सहजिकरण र लेखनाथ भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय