latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १०
तानसेन–रिडी–तम्घास सडक खण्डको सिरुखर्क जोर्ते खण्ड मर्मतका लागि एक महिना बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले उक्त सडक खण्डको रिब्दीकोट गाउँपालिकास्थित माल्मुल–जोर्ते क्षेत्रमा सडक चौडा गर्नुका तथा मर्मतका लागि एक महिना सडक बन्द गर्ने जनाएको छ ।
माघको १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदिपमणी निरौलाका अनुसार हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बेदेखि ४ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म सबै सवारी आवागमन बन्द हुनेछन ।
यसअघि पनि सोहि खण्डमा पटक पटक सूचना निकालेर सडक चौडा पार्ने काम सडक डिभिजन पाल्पाले गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय