latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरी झिरवास पाल्पामा लु ५ त १०३५ नंमवरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर सह चालक बर्ष २३ का सोही गाउँपालिका वडा नं. ४ छहराकाविशाल राना रहेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईते अवस्थामा रहेका सह चालक रानालाई स्थानीयवासीले उद्धार गरी उपचारको लागी मिसन अस्पताल तानसेन पठाएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक रहे नरहेको विषयमा अनुसन्धानभईरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडक बाट ५ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय