latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा ।

पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान, पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजका केन्द्रीय पदाधिकारी बिच साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त स्वागत तथा रचना वाचन कार्यक्रममा डेढ दर्जन स्थानीय कवि तथा सर्जकहरुले आआफ्नो रचना सुनाएका थिए । यसैगरी काठमाडौँबाट आएका नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक, महासचिव प्रकाश घायल, सदस्यहरु मधु पाठक, माधव विडारी, प्रदीप सापकोटा लगातले पनि रचना वाचन गर्नुभएको थियो ।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन ‘को प्रमुख आतिथ्य तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुस्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरुले कृति आदानप्रदान समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय