latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, हिमालयन वैंक पाल्पा शाखाका प्रवन्धकलाई अभद्र व्यवहार गरेको आरोपमा पाल्पा प्रहरीले मन्जु रेग्मीलाई पक्राउ गरेको छ । ऋण भन्दै माघ २५ गते रेग्मी जनरल सप्लायर्स र रेग्मी स्टार्स पाल्पा तानसेनकी प्रोप्राराईटर मन्जु रेग्मीले, हातपात गरेको आरोप छ ।

 

हिमालयन वैंक पाल्पा शाखाका म्यानेजर प्रकाश सुवेदीले प्रहरीमा लिखित जाहेरी दिएका थिए । शुक्रवार पाल्पा उद्योग वाणिज्य संघको निर्वाचनमा मनोनयनका लागि संघको कार्यालयमा आएको मौकामा महिला प्रहरीले नियन्त्रणमा लिएर सोधनी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय