आइतबार , भाद्र ७, २०८३

पाल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा क्षेत्र नम्बर मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काउम्मेदवार डा. माधव थापा विजयी भएका छन्। उनी होमियोप्याथिक डा्कटर हुन्

थापाले कुल २६ हजार ७३६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार ७४४ मतान्तरले जित हासिल गरेकाहुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्।त्यस्तै नेकपा एमालेका ठाकुर प्रसाद गैरेले १० हजार ५०३ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेले हजार २८८ मत प्राप्त गरेका छन्। विजयी थापाले परिवर्तनको एजेण्डालाई स्थापित गर्न आफु लागिरहने बताए ।

पाल्पा क्षेत्र नम्बर मा रास्वपाका थापाको जितसँगै यस क्षेत्रमा नयाँ राजनीतिक समीकरण देखिएको छ। यसअगाडी यस क्षेत्रमा नेकपा एमालेका उमेदवार ठाकुर गैरे निर्वाचित थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय