latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

वर्षपछि पाल्पामा एमालेको किल्ला भत्कियो

मुक्ति न्यौपाने

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर एक पाल्पामा नेपाली कांग्रेसका उमेदवार सन्दीप राना विजयी भएका छन् । उनले १८ हजार ३ सय ३६  मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायणप्रसादआचार्यले  १६ हजार ८ सय १९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले मतले १४ हजार ३ सय ३३ प्राप्त गरे ।

क्षेत्र नम्बर एक पाल्पामा कुल ९८ हजार ३८३ मतदाता रहेको थिए जसमध्ये ५५ दशमलव १२ प्रतिशत अर्थात् ५४हजार सय ३० जनाले मात्र मतदान गरेका थिए

पाल्पा क्षेत्र नम्बर मा २०५१ सालदेखि नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आएका थिए एमालेकाउम्मेदवार नारायणप्रसाद आचार्यले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३१ हजार १०३ मत सहित विजयीबनेका थिए   यस क्षेत्रमा एमालेले २०५१ सालदेखि एमालेले आफ्नो लाल किल्ला कायम राख्दै आएको थियो यहाँ २०५१ मा दलबहादुर राना, २०५६ मा भद्र बहादुर थापा, २०६४ सालको संविधानसभा निर्वाचनमा दलबहादुरराना २०७९ मा नारायण प्रसाद आचार्य विजयी भएका थिए

को हुन्, निर्वाचित राना ?

कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित राना लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य हुन् उनी  अन्तर्राष्ट्रियविपी चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत हुन् नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सन्दीप रानाराजनीतिशास्त्रमा स्नातक तह उत्तीर्ण छन् उनी कानुनका विद्यार्थीसमेत हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय