latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा/नेकपा एमालेका प्रतिनिधि सभा उमेदवार नारायण प्रसाद आचार्यको बुवाको निधनमा नेपाली काङ्ग्रेसका उमेदवार सन्दीप रानाले शोक व्यक्त गर्नुभएको छ ।
पाल्पा क्षेत्र नम्बर १ का उमेदवार आचार्यका बुवा दिल्ली प्रसाद आचार्यको ९२ बर्षको उमेरमा आइतबार निधन भएको हो । उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै काङ्ग्रेस उमेदवार रानाले सामाजिक सन्जाल मार्फत दु:ख व्यक्त गर्दै पुज्य बुवाको पुण्यात्माले चिर शान्ति प्राप्त गरुन् भन्ने कामना गर्नुभएको छ ।
रानाले शोकसन्तब्ध सम्पुर्ण परिवारजनमा गहिरो समबेदना व्यक्त गर्नुभयो । साथै, आइतबार दिउँसो बेझाड बजारमा हुने चुनाबी प्रचार सभा तथा घरदैलो कार्यक्रम समेत स्थगित गरेको पनि जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय