latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा÷तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु छ । बुटवलदेखि पाल्पा तर्फ आउदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकललाई विपरीत दिशातर्फ जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार नामथर नखुलेको एक पुरुष र एक महिला घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए ।
प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय