latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

माघ ७, २०८२
पाल्पा । मलामी बोको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा परि रिब्दीकोट गाउँपालिका–१, पाल्पाका २६ वर्षीय टीकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाहसंस्कारका लागि शव लिएर रिडीघाट हिँडेको लु १ च ६९८५ नम्बरको बलेरो जिप रिडीको सातमुरे तल्ला बगरमा दुर्घटनामा परेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय