latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा ४ मंसिर

पाल्पाको रैनादेवी छहरा–३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पराल बोकेको ट्याक्टर बुधबार बेलुकी साढे ५ बजेतिर दुर्घटना हुँदा स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
भुवनपोखरीको दमारखोलाबाट पराल बोकेर डाँडागाउँ जाने क्रममा लु ३ त ३३२ नम्वरको ट्याक्टर दुर्घटना भएको रैनादेवी छहरा–३, का वडाअध्यक्ष प्रदीप पौडेलले बताए ।
दुर्घटना परेको ट्याक्टरका चालक मीन बहादुर बुढाथोकी भने सकुशल रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय