latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,२८ असोज

जिल्ला प्रहरी कार्यालय पाल्पाले ठूलो मात्रामा अबैध मल बरामद गरेको छ । सोमबार राती करिब १० बजेको समयमा राम्दी प्रहरी चौकीले १४० बोरा र आर्यभन्ज्याङ्ग प्रहरी चौकीले ४० गरि जम्मा १ सय ८० बोरा डिएपी मल बरामद गरेको हो । स्याङ्गजाबाट रुपन्देही तर्फ जादै गरेको लु २ ख १२५७ नम्बरको ट्रक राम्दीबाट र ग १ ख ७५३१ नम्बरको ट्रक आर्यभन्ज्याङ्गबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिल बिजक नभएको मल बरामद गरि थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय