latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, २२ चैत

पाल्पाको रिब्दीकोटको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङ्गका ६१ बर्षिय टेक बहादुर सर्तुङ्गे रहेको प्रहरीले जनाएको छ । सोही स्थानको पालुङ्ग सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा हिजो बेलुका करिब ५ बजेको समयमा करिब २० मिटर माथीबाट लागो लागेको स्थानमा लड्न जाँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो ।
शब पोस्टमार्टम गर्न पाल्पा अस्पताल ल्यार्ईएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय