latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, फागुन ११

ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिधालयले महाशिबरात्रीको अबसरमा सप्ताहब्यापी कार्यक्रम गरेको छ । ८९ औं महाशिबरात्रीको अबसरमा बिश्वबिधालयले पाल्पा र गुल्मीको विभिन्न स्थानमा स्ट्ल शिबिर, झाकी र्याली, झण्डोतलन गर्ने लगायतका कार्यक्रम गर्ने बिश्वबिधालयले आइतबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
शिबरात्रीमा समाजमा बिकृती उत्पन्न भएकाले त्यसलाई योग र ध्यानमा केन्द्रित भइ शिबरात्री मनाउन बिश्वबिद्यालयले आग्रह गरेको छ। शिवरात्री भगवान शिबको जन्मेको दिन भएकाले उहाँले मानव समुदायका नराम्रा पक्ष आफुले लिने र राम्रा कुरा लिएर मानव समुदाय जिउँन सकुन भन्ने भाब यो पर्व मनाउनु पर्ने बिश्वबिद्यालयका भानु पौडेलले बताउनुभयो । शिबरात्रीको दिन बिकृतीलाई निरुत्साहित गर्न कार्यक्रम गर्ने उहाँले बतानुभयो ।

साता ब्यापी कार्यक्रम अन्तर्गत दमकाडा, पोखराथोक, कैलासनगर, रिडी, लगायतका ठाउँमा दैनिक रूपमा प्रबचन, झण्डोतलन लगायतका कार्यक्रम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय