latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

रम्भा गाउँपालिका ३, पिपलडाँडामा शिव महापुराण नवाह महायज्ञ हुने भएकाे छ । फागुन ७ गतेदेखी १५ गतेसम्म महायज्ञ हुन लागेकाे हाे ।

पिपलेश्वर महादेश मन्दिर परिसरमा हुन लागेकाे महायज्ञमा पण्डित कृष्ण प्रसाद बस्यालबाट कथा प्रवचन हुने अायाेजकले जानकारी दिएका छन् । बिहान ६ बजेदेखी ८ बजेसम्म पुजाअाजा, ९ बजेदेखी १ बजेसम्म पाठपारायण, दिउँसाे ४ बजेसम्म संगीतमय कथा प्रवचन र सन्ध्याकालिन अारती हुने मूल अायाेजक समितिका हेमराज अर्यालले जानकारी दिए ।

महाशिवरात्रीमा शिवध्वनी, भजन कीर्तन, लक्ष्यवर्ती र जाग्रामकाे कार्यक्रम समेत रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय