latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, माघ १०

प्रधानमन्त्री केपी शर्मा ओली सहित उप प्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंह भोली पाल्पा आउनुहुने भएको छ । प्रधानमन्त्री ओली सहितको टोली विहान १० बजे हेलिकप्टर मार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्धघाटन गर्न आउने कार्यक्रम रहेको उप प्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहको सचिवालयले जनाएको छ ।

साथै भोली नै तिनाउँ गाउँपालिको प्रशासनीक भवनको पनि उद्घाटन गर्ने तालिका सार्वजनिक भएको छ ।
भोली नै प्रधानमन्त्री सहितको टोलीको सहभागीतामा सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय