latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, पुस ११

पाल्पाकाे तानसेनमा हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने भएकाे छ । युनाेप्स र तानसेन नगरपालिकाकाे आयोजनामा मखनटाेल (तेर्साे सडक) मा साप्ताहिक बजार लाग्ने भएकाे हाे ।

तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले तानसेनका स्थानीय खानाका परिकारहरू साप्ताहिक बजारमा राखिने बताए । उनी भन्छन्, स्थानीय खानाका परिकारहरूका २४ स्टलहरू सहभागी हुनेछन् । हरेक हप्ता शुक्रबार दिउँसाे १ बजेदेखी महिलाहरूद्वारा बजारकाे व्यवस्थापन हुनेछ ।

महिला नेतृत्वकाे बजार, संयुक्त अर्थतन्त्रकाे अाधार भन्ने मूल नाराका साथ वडा नं. ४ सँग मिलेर मखनटाेल टाेल विकास संस्थाले महाेत्सवकाे अायाेजना गरेकाे हाे । यसलाइ युनाेस्प (सिट फर वाेमेन) ले सहजीकरण गरेकाे छ । बजारमा स्थानीय खानाका परिकारहरू बटुक, सेल, याेमरी, झिनिया, चुकाउनी लगायत स्थानीय खानाका स्टलहरू रहने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय