latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

रैनादेवी छहरामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

बिहीबार बेलुकी ६ बजेतिर रैनादेवी छहरा–४, धजाबान्नेस्थित अमलाबास–भुवनपोखरी भित्री कच्ची सडकखण्डमा भुवनपोखरीबाट सिद्धेश्वर जाँदै गरेको लु १ ज ४२३१ नम्बरको पिकअप जिपले बाटोमा हिडिरहेका पुनलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते पुनको उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय