latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, भदौ १३

सर्देवामा रहेको सिजी सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिका ६ का ४६ बर्षिया दिनेश शर्मा रहेका छन् ।
उद्योग भित्र रहेको कोईला पिस्ने मेसिन बन्द गरि मेसिन भित्र कोईला सफा गर्ने क्रममा अचानक मेसिन चल्दा शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ्गबाट मृतकका आफन्त बिहिबार आएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गरि शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय