latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ २३

पाल्पाको रैनादेबी छहरा गाउँपालिका ८ सत्यवतीमा लोडर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  लोडर सहचालक बर्दिया बागडोरी गाउँपालिका ६ का अन्दाजी २६ बर्षिया कमल चौधरी रहेका छन् । त्यस्तै चालक कैलाली जिल्ला घोडाघोडी गाउँपालिका बस्ने ३० बर्षिय समिर चौैधरी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको बुटवल स्थित चौराह हस्पिटल प्रालिमा उपचार भईरहेको छ ।

बा २ क ८७६८ नम्बरको लोडर बिशिबार दिउँसो दुर्घटना भएको सूचना पाउने बित्तिकै अस्थायी प्रहरी पोस्ट बेलबास बाट प्रहरी खटिएको थियो । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय