latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, जेठ ११
पाल्पाको बगनासकाली ९ मा बोक्सीको आरोप लगाउने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बगनासकाली ९ का २९ बर्षिय पदम बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
झारफुकको काम गर्ने बस्यालले पिडितको भैसीं बिरामी भएकोमा पिडितलाई नै बोक्सी आरोप लगाई निलडाम हुने गरि कुटपिट गरेको र छिमेकीले उद्धार गरेको भनी प्रहरीमा निबेदन आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय