latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, २ जेठ
पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुदाँ १४ जना घाईते भएका छन् । निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्रि कच्चि सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो । नवलपरासीको अरुणखोलाबाट निस्दीको खादर तर्फ आउदै गरेको डबल क्याप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते सबैलाई उपचारको लागि नवलपरासी तर्फ पठाईएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय