latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, फागुन १

तिनाउँ गाउँपालिका –६, मस्याम (चिदिस) पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

लु १ ज २३७१ नम्बरको जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गर्दा दुर्घटनामा परेकाे हाे । डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको जीपमा रहेकाहरूकाे स्थानीयले उद्दार गरेका हुन् । जीप २० जना सवार भएको अनुमान गरिएको छ।

भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ। प्रहरी र स्थानीयले  घटनास्थल पुगेर उद्वार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय