latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, पुस ४
जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज उपचारको क्रममा काठमाडौंमा निधन भएको परिवार स्रोतले जनाएको छ । उहाँ क्रिकेट संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष समेत हुनुहुन्छ ।
तानसेन नगरपालिका–७, लामडाँडा स्थायी घर भएका श्रेष्ठ गएको मंसिर १४ गते अचानक बिरामी भएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गराउनुभएका उहाँको स्वास्थयमा सुधार नभएपछि उपचारका लागि काठमाडौंमा लगिएको थियो । उहाँको श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय