latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, मंसिर १८
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको सर्देवामा संन्चालित सिजि सिमेन्ट उद्योगको कम्पाउण्ड भित्र माटो बोकेर अर्को स्थानमा सार्ने क्रममा टिप्पर पल्टिदा एक जनाको मृत्यु भएको छ । गए राती करिब साढे ११ बजेको समयमा लु १ क ३१६१ नम्बरको टिप्पर पल्टिदा रिब्दीकोट गाउँपालिका १ ख्याहा बस्ने बर्ष २४ को शिब बहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ,
दुर्घटनामा परि घाईते भएका पालुङ्गेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बिषयमा अन्य अनुसन्धान कार्य जारी रहेको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय