latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

कपिल देवकोटा
पाल्पा, असोज २
हिन्दु नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा विन्दवासिनी युवा क्लब पूर्वखोला २ छाब्दीको आयोजनामा पूर्वखोला २ खैरेनीमा रहेको सरस्वती मा वि मा खुला तिज गित प्रतियोगिता सम्पन्नता भएको छ । ५ समूह सहभागी प्रतियोगितामा विन्दवासिनि महिला समूह प्रथम, उद्बुद् कलेज दोस्रो र रम्भा महिला समूहले तेस्रो स्थान हासिल गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि सरस्वती मा वि का वि ब्य स अध्यक्ष राम प्रसाद आचार्यले संकार संकृति जोगाउनको लागि प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । यसै प्रसतयोगीतामा निर्णायकको राष्ट्रिय मानव अधिकार आयोग कि अधिकृत दुर्गा पोखरेल , विष्णु कुमारी आचार्य र पुजा श्रेष्ठ रहनु भएको थियो । क्लबका सचिव संकर न्यौपानेले संचालन गर्नुभएको कार्यक्रम क्लबका अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय